मेरो अध्ययनको विषय र पेशा दुवै नै संगीत हो ।

छोटकरीमा परिचय दिनुहोस ?म एलिया सुनुवार हो । मेरो घर रामेछाप जिल्लाको रस्नालमा हो । हाल म काठमाडौमा बस्छु र शालोम ए. जी. मण्डलीमा सगंति गर्छु । आर. आर. कलेज काठमाडौमा संगीत विषयमा स्नातक विषयमा अध्यनरत छु । .

आजभोली के गर्दै हुनुहुन्छ ?
मेरो अध्ययनको विषय र पेशा दुवै नै संगीत हो । भर्खरै मेरो एल्वम ‘“नयाँ जिवन” रिलिज गरेको छु र संगीत सिक्न र सिकाउनमा व्यस्त छु । ख्रीष्टियन एल्वम लगायत अन्य गीतहरूमा पनि म संगीत सृजना गर्छु र केही गीतहरु रेर्कडिङ्कको क्रममा छन्
युवाहरूको भुमिकाको बारेमा केही भन्न चाहनुहुन्छ ?
देश र मण्डलीको प्रगति हुन या नहुनको महत्वपूर्ण भुमिका हुन्छ किनभने युवा भनेका शक्ति र जोश भएका वर्ग हुन् । हामी युवाहरूले आफ्नो सिप र वरदान अनुरुप आफ्नो क्षेत्रमा काम गर्नु र दक्षता हासिल गर्नुपर्छ । मेरो लक्ष्य संगीत क्षेत्रमा अझै गहिरो अध्यन गर्ने र विशेष गरी खी्रष्टियन जगतमा शास्त्रिय संगीतको अध्यनलाई प्रर्वधन गर्ने हो । हामीले हाम्रो लक्ष्य प्राप्त गर्नु अघि परमेश्वरलाई आÇनो योजना सुम्पिनु पर्छ र हरेक युवाहरूले आÇनो सेवा वा पेशाको क्षेत्रमा लक्ष्य पहिल्याउनु र मण्डलीलाई टेवा पु¥याउनु पर्छ ।

Post a Comment

Previous Post Next Post